Pages

Sunday, April 30, 2017

तर उ बसेकी छे सबको नजरमा।

प्रशान्त पौडेलको शब्द/सङ्गीत,पुष्कर सुनुवारको सङ्गीत संयोजन र प्रकाश गुरुङको स्वर रहेको गीत तर उ बसेकी छे सबको नजरमा आज रेकर्डिंग सकिएको छ।

Tuesday, April 25, 2017

अमेरिकामा धमाका।


बाल्टिमोर असोसिएशन अफ नेप्लिज इन अमेरिकाले आयोजना गरेको कार्यक्रममा चर्चित कलाकारहरु यम बराल र प्रमोद खरेल।

Monday, April 24, 2017

Karaoke of Nepali New Song SANI.


Nepali Karaoke Song - SANI (Track) | Deepak Bajracharya
Sani - Karaoke (KARAOKE VERSION) Singer: Deepak Bajracharya
Edit: Pranesh Shakya
PRESENTED BY: DEEPAK BAJRACHARYA

Sunday, April 23, 2017

मान्छे मान्छे बिचमै यहाँ मान्छे हराउँछ, सबै भन्दा मान्छे संगै मान्छे डराउँछ ..

मणि भट्टराईले लेखेको गीतमा बालन्द राईले सङ्गीत भरे सचिन सिंले संगीत संयोजन गरे शिव परियारले गाए तब यसरि विडियो बनाउने जमर्को पनि भयो र प्रदीप श्रेष्ठले निर्देशन गरे।

Saturday, April 22, 2017

Deepak Bajracharya and Rhythm band in hyatt hotel.







 Deepak Bajracharya and Rhythm band performed live in Hyatt Hotel. Some pictures captured during the program.

Friday, April 21, 2017

न धुलो न ट्राफिक समस्या।

गायक संजय श्रेष्ठ अस्ट्रेलियामा गाडी हाँक्दै। न धुलो न ट्राफिक समस्या,कहिले होला नेपालमा नि यस्तो व्यवस्था।

Wednesday, April 19, 2017

आयरल्याण्ड शोमा जुना र सुगम।






NRNA आयरल्याण्डले आयोजना गरेको संगीतिक कार्यक्रममा जुना प्रसाईं र सुगम पोख्रेल।

Monday, April 17, 2017

दुबईमा दुवैको फोटो।

आयरल्याण्डको कार्यक्रममा जानेक्रममा इन्टरनेश्नल होटेलमा पुग्ने बित्तिकै सेल्फी खिच्दै गायिका जुना प्रसाईं र गायक सुगम पोख्रेल ।

Sunday, April 16, 2017

दीप श्रेष्ठ एकल साँझ सम्पन्न।

लायन्स क्लब अफ नारायणी मल द्वारा आयोजित दीप श्रेष्ठ एकल साँझ भव्य रुपमा सफल भएको छ

Saturday, April 15, 2017

कारागारमा पनि नयाँ वर्षको कार्यक्रम।

झुम्का कारागारमा आज नयाँ वर्षको विशेष कार्यक्रम भयो जसमा चर्चित गायिकाहरुको प्रस्तुति रहेको थियो। त्यसक्रममा आफ्नो प्रस्तुति दिंदै प्राश्ना शाक्य।

शुभारम्भ उत्सव।

नयाँ वर्षको उपलक्ष्यमा टुँडिखेलमा आयोजित शुभारम्भ उत्सव २०७४ मा राष्ट्रकवि माधव प्रसाद घिमिरे,गायिका कोमल ओली,संगीतकार/गायक सन्तोष श्रेष्ठ,गीतकार बिपिन किरण आदि

Friday, April 14, 2017

अष्ट्रेलियाबाट शुभकामना।

गायक सत्य स्वरूपले आज कार्यक्रमको लागी DARWIN प्रस्थान गर्नु अघि यसरी नेपाली नयाँ वर्ष २०७४ को शुभकामना व्यक्त गरेका छन् अस्ट्रेलिया बाट।

Wednesday, April 12, 2017

इजरायलमा नयाँ वर्ष कार्यक्रम।

नयाँ वर्षको अवसर पारेर इजरायलमा हुन लागेको नयाँ वर्ष सांगीतिक २०७४ मा जानेक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेल र कलाकारहरु।

Tuesday, April 11, 2017

निकिता आफ्नो बुवा संगै।

चर्चित कवर गायिका निकिता थापा र उनको बुवा एक सांगीतिक माहौलमा।

Monday, April 10, 2017

धादिङ्गमा सहिमा।

आज धादिङ्गमा भएको व्यापार मेलामा गायिका सहिमा श्रेष्ठ

शिव सेल्फीमा मस्त।

गायक शिव परियार सामुहिक सेल्फी खिच्नमा मस्त।

Sunday, April 9, 2017

ताज महलमा शीतल।

चर्चित गायिका शितल मोक्तान भारतको चर्चित सम्पदा ताज महलमा रमाउंदै।

Friday, April 7, 2017

प्रेमी ले के देखे सपनीमा।

चर्चित सङ्गीतकार आलोक श्रीको सङ्गीतमा गीत गाइ सके पछि गायक नरहरि प्रेमी र गायिका सुमिना लो एक साथ् फोटो खिचाउँदै

Thursday, April 6, 2017

दोलखा महोत्सवमा जुना।


दोलखा महोत्सव २०७३ मा गायिका जुना प्रसाईं आफ्नो प्रस्तुति दिंदै। निक्कै सुरलाइ पक्डेर गाउने गायिकाका रूपमा उनको प्रशंसा हुने गरेको छ।

Wednesday, April 5, 2017

गायन मात्र हैन सामाजिक दायित्व पनि।

गायक अविनाश घिसिङ्ग र भरत सिटौला समाजसेवामा अग्रसर।

Tuesday, April 4, 2017

Pramod Kharel's Hit Song Yo Sahar, (यो शहर)

Yo Sahar ho...
Singer: Pramod Kharel
Lyrics/Music: Salik Sapkota
Actors: Anil Kr. Nirdos/Miss Tiger/Balu Karki
Edit: Randhir Shrestha
Camera & Direction: Anil Bhusal (ブサルアニル)
A RAS Production: https://www.facebook.com/ARasProduction/
contact@9851213753/9803161700
Films, Music video, TVC Ads, Editing, Photoshoot, VFX, Documentary & many more.

देश तथा बिदेशमा रहेर हाम्रो यस YouTube Chanel मार्फत भिडियो हेरी रहनु भएका दर्शकहरुमा ,यदी तपाईंहरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीतलाई बजार ब्यबस्थापना गर्नु परेमा हामीलाई संम्पर्क गर्नु होला 9851213753/9841295753/9803161700 (A RAS Production)

Monday, April 3, 2017

उदेस स्टेजमा।

गायक उदेस श्रेष्ठ एक स्टेज कार्यक्रमको सिलसिलामा प्रस्तुति दिंदै।

नन्दुको सुसेली।

आफ्नै आवाज, सङ्गीत र शब्द रचनामा नन्दु राईले आफ्नो दोस्रो एकल एल्बम सुसेली आज सार्वजनिक गरेका छन् जसमा प्रमुख अतिथि डा. कृष्णहरि बराल रहेका थिए।

Sunday, April 2, 2017

लिवाङ्गमा अनिल।

चर्चित पप गायक अनिल सिं लिवाङ्गमा एउटा स्टेज शोसँगै मोडेल नम्रता सापकोटाको साथ् सेल्फी खिचाउँदै।