Pages

Thursday, March 30, 2017

Lyrical video of Nasha has been released by Deepak Bajracharya.


Nasha | Nepali Lyrics Video | Deepak Bajracharya
Nasha: (LYRICAL VERSION)

Singer: Deepak Bajracharya
Edit: Anup Paudel
PRESENTED BY: DEEPAK BAJRACHARYA

Wednesday, March 29, 2017

नगरकोटमा गम्भीर।


मोडेल/निर्देशक गम्भीर विष्ट नगरकोटको चिसोमा एक्शन कटमा व्यस्

Tuesday, March 28, 2017

योगी सगुन लिंदै।

योगी अर्थात योगेश्वर अमात्य आफ्नो जन्म दिनमा नेवारी परम्परा अनुसार सगुन लिंदै।

Monday, March 27, 2017

अलि यता यता।

एउटा म्युजिक विडियो शूटिंगमा क्यामेरा पर्सनलाई निर्देशन दिंदै सरोज प्याकुरेल

Sunday, March 26, 2017

कफी खाँदै एउटा मेमोरी क्लिक।

एउटा नयाँ duet song को बारेमा छलफल पछि कफी खन्दै गायक जोहेब मानन्धर र गायिका रमिता भण्डारी।

Saturday, March 25, 2017

एउटा फोटो त खिचौं न।


निलम आङ्ग्बुहाङ्ग राईको शब्दमा सङ्गीतकार/गायक ताराप्रकाश लिम्बु र गायिका खुशी थुलुङ्ग रेकर्डिंग पछि।

Friday, March 24, 2017

Lyrical video of Sangaleko by Deepak bajracharya has been released.

Sangaleko | Nepali Lyrics Video | Deepak Bajracharya Sangaleko: (LYRICAL VERSION)
Singer: Deepak Bajracharya
Edit: Anup Paudel
PRESENTED BY: DEEPAK BAJRACHARYA
 Find Deepak Bajracharya on:
Facebook - https://www.facebook.com/deepakbajrac...
Instagram: https://www.instagram.com/deepakbajra...
Twitter - https://twitter.com/dpkbajra
Official website: http://www.deepakbajracharya.com/ http://www.deepakbajracharya.com.np/

Thursday, March 23, 2017

Wednesday, March 22, 2017

छुटाउन खोज्नेहरु छन् जुधाउन खोज्नेहरु छन् ...


गायिका सुनिता प्रधानको गीत छुटाउन खोज्नेहरु छन् ,जुधाउन खोज्नेहरु छन्को शूटिंग सकिएको छ। जसमा लम्सालको सङ्गीत अनि दिनेश अधिकारीको शब्द रहेको छ। निर्देशन अर्जुन अधिकारीको रहेको छ भने केकी अधिकारी र निराजन प्रधानलाई यसमा देख्न सकिन्छ।

Tuesday, March 21, 2017

लाक्पा नयाँ गीत गाउँदै।

गायिका लाक्पा शेर्पा आज आफ्नो नयाँ गीत रेकर्ड गर्दै।दिवस गुरुङको शब्द र सङ्गीतमा म्युजिक पार्क स्टुडियोमा भएको हो

Monday, March 20, 2017

Karaoke track of Aankhama has been released.

Deepak Bajracharya has released the karaoke of his song Aankhama. He has released many other karaoke and lyrical video of his songs which can be found in his youtube channel - www.youtube.com/Deepakbajracharya

Sunday, March 19, 2017

क्रोमा शूट गर्दै।

एउटा म्युजिक विडियोको लागि क्रोमा खिच्दै।

Thursday, March 16, 2017

युनिलिवर सुपर स्टार धमाकामा मिलन।

सिन्धुलीको दुधौलीमा भएको युनिलिवर सुपर स्टार धमाकामा आफ्नो प्रस्तुति दिंदै गायिका मिलन अमात्य।

Wednesday, March 15, 2017

जुङ्गे गायक जुङ्गे सङ्गीतकार।

जुङ्गे गायक जुङ्गे सङ्गीतकार जुङ्गे गायक युबराज चौलागाई जुङ्गे सङ्गीतकार बसन्त सापकोटा नयाँ चलचित्र (भिलेन) को गित रकर्डिङ पछि तस्बिर लिँदै। जसमा शब्द डा. कृष्णहरी बराल ज्युको रहेको छ।

Tuesday, March 14, 2017

अस्ट्रेलियामा डी जे सेस्सन।

अस्ट्रेलियामा भएको डी जे सेस्सनको क्रममा डी जे सुशील र गायक समिर आचार्य

Monday, March 13, 2017

गायक /सङ्गीतकार नरहरि प्रेमीलाई रंग लगाउंदै।

तराई होलीमा गायक /सङ्गीतकार नरहरि प्रेमीलाई रंग लगाउंदै।

Sunday, March 12, 2017

गहना पोखरीमा होलीको साँगीतिक रङ्ग।

होलीमा विभिन्न ठाउँमा साँगीतिक कार्यक्रम भए, त्यसमध्ये गहना पोखरीको झलक।



Friday, March 10, 2017

Kalaakar | Sugam Pokharel Feat Girish & Yama Buddha

Official Music Video of "KALAAKAR" Sugam Pokharel Featuring Girish (Gorkhali G) & Yama Buddha

Album: Swyet Hanshini
Arranger: Mohit Munal
Camera: Ronish Raut | Bryan Rai
Edit: Binay Kansakr
Direction: Bryan Rai
Audio/Video: © Sugam Pokharel 2017

Thursday, March 9, 2017

जन्म दिनमा बिरुवा उपहार।



चर्चित गायक यम बराललाई जन्म दिनको उपलक्ष्यम विशेष कार्यक्रम गरेर बिरुवा उपहार दिएर मनाएका छन्। लेट्स विश अ वेरी ग्रीन बर्थ डे टु यम बराल नाम दिएर उक्त कार्यक्रम गरिएको थियो।विश्वमा हरियाली बढाऔं भन्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न थालेको छ।

Tuesday, March 7, 2017

गीत मिक्सिंगपछि

गीत मिक्सिंग पछि डा. कृष्णहरि बराल ज्युसँग चर्चित एरेन्जर दाजु भाई राजेश्वर तण्डुकार र बिजेश्वर तण्डुकार।

Sunday, March 5, 2017

अस्ट्रेलियाको मेलबर्नमा साँगीतिक जात्रा





अस्ट्रेलियाको मेलबर्नमा साँगीतिक जात्रा कार्यक्रमको लागि चर्चित गायकहरुको जमघट। जसमा चर्चित गायक संजीव सिं ,प्रशान्त तामांग लगायतका कलाकारहरु रहेका छन्।

Saturday, March 4, 2017

जे सुकै होस् - नेपाली कथानक चलचित्र





नेपाली कथानक चलचित्र "जे सुकै होस् " को गत सोमबार महाशिवरात्रीबाट शुभ मुहुर्त गरेर शुटिंग शुरु भएको थियो र आज इमाडोलको फिल्म स्टुडियोमा भएको शुटिंगका केहि झलक।

Friday, March 3, 2017

लण्डनमा मीरा

लण्डनमा हुन लागेको वरिष्ठ गायिका मीरा रानाको एकल साँझ इनास यू. के. सुमधूर साँझ २०७३ को टिकट धमाधम बिक्री।जुन कार्यक्रम मार्च १९ तारिख आइतबारको दिन हुनेछ जसमा नाम्लो ब्याण्ड ,प्रमोदराज न्यौपाने र दीपक थापाको पनि प्रस्तुति रहनेछ।

Kahile Kasto - Buddha Shakya


Song - Kaile kasto
Singer - Buddha Shakya
Lyrics - Durga Lal Shrestha
Music - Nhyoo Bajracharya
Arranger - Rajesh Lama
Audio -  Reeyaz Music

Thursday, March 2, 2017

Aankha - Suman Shrestha


Song name : Aankha
Singer : Suman Shrestha
Album :  Far away
Audio : Reeyaz Music
Camera : U.M. Singh/ Yopesh

Wednesday, March 1, 2017

उदेश ब्याण्डको साथ्।


गायक उदेश श्रेष्ठ दी- मोलिफाई ब्याण्ड (D-Molify Band) को साथ् एक कन्सर्टमा।